धनुषा जेठ १० गते ।धनुषाको औरही गाउँपालिका प्रमुखको बदमासी बिरुद्व स्थानिय आक्रोशित भएका छन । सांसदिय बजेट फ्रीज गराउने गाउँपालिकाका अध्यक्ष ब्रह्मदेव यादवको सडयन्त्र बिरुद्व बिरोध प्रदर्शन गरेका छन । यो दृश्य औरही थप यता
गौशाला १० जेठ।महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकामा स्थित माेडहा तथा बाँके खाेलामा रहेकाे वालुवा गिट्टि क्रसरमा उप मेयर अाशा लामाकाे श्रीमान विष्णु लामाकाे संलगन्ता रहेकाे मिडियामा अाएकाे खवर निराधार रहेकाे प्रवक्ता थप यता
जनकपुरधाम १० जेठ। रौतहटको देवाही गोनाही नगर क्षेत्रमा करेन्ट लागेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।यसैगरी अर्का एक युवक गम्भीर घाइते भएका छन् । देवाही गोनाही ६ का राम अयोध्या ठाकुरको आँगनमा ट्युबवेल गाड्ने क्रममा फलामको थप यता
जनकपुरधाम १० जेष्ठ। कोरोना माहामारी रोकथाम , नियन्त्रणका लागि प्रदेश सरकारले वाचा गरे अनुरुप जनकपुर र राजविराजको लागि २ वटा पिसिआर मेसिन खरिद गरेर ल्याएको छ । मन्त्री परिषदले जनकपुर , विरगंज र राजविराजमा परीक्षण ल्याव संचालन थप यता
सिरहा ९ जेठ।सिरहामा राहत विषयमा विवाद हुँदा गोली चलेको छ । नरहा गाउँपालिका वडा नं.१ देविपुरमा राहत विषयमा भएको झडपमा गोली हानेको छ। नरहा गाउँपालिकाकी उपमेयर गुलाब देवि चौधरीका छोरा अरविन्द चौधरीले चलाएको गोली लागेर एकजना थप यता
जनकपुरधाम ९ जेष्ठ।लकडाउनकाबीच जनकपुरमा जुवा खेल्दै गरेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार दिउँसो जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकस्थित जानकि वाटिकाको गेष्टहाउसबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी थप यता
जनकपुधाम, जेठ ८ गते । लकडाउन उल्लंघन गर्दै प्रदर्शन गरेको भन्दै प्रहरीले समाजवादीका ३० जना युवालाई पक्राउ गरेको छ । जनता समाजवादी पार्टीका प्रदेश सांसद अशोक यादवलाई प्रहरी प्रशासनले दुव्र्यवहार गरेको भनी उनको पक्षमा थप यता
गौशाला ८ जेठ।महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका वडा न .७ सुन्दरपुरमा विहिवार एक जनाकाे हत्या भएकाे प्रहरीले जनाएका छन । मानसिक अवस्था विग्रिकाे साेनमा गाउँपालिका वडा न .३ रघुनाथपुरकाे वर्ष २७ काे जय नरायण यादवले थप यता
जनकपुरधाम ८ जेष्ठ। ४ वर्षअघि गोली प्रहार गरी मोटरसाइकल लुटपाट गरेको घट्नामा फरार रहेका एक व्यक्ति धनुषाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–७, का ‘चाणक्य’ भनिने विजय यादव छन् । यादवले ०७३ फागुन १ गते थप यता
विपिन कुमार यादव,जनकपुरधाम, जेठ ६ । प्रदेशमा कोरोना संक्रमितको चाप बढन थाले पछि प्रदेश सरकारले ३ सय ५ आइसोलेशन बेड थप्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेश थप यता