महेश सिंह सिरहा लहान १ जेष्ठ- लामो समय देखि समाजसेवामा लागेका वरिष्ठ समाजसेवी महेश चौधरीको लहान मेयरमा अग्रसरता देखिएकोले लहानका गरिब ललित र बिपन्न बर्ग र अशक्त,वृद्ध वृद्धाहरुलाई अशा पलाएको छ्।
लहानमा मत गननामा चलिरहदा सुरु देखि प्रतिद्वन्द्वीलाई पछीयाउदै गर्दा अग्रसरता कायम गरेका छन्।
लहानमा गठ बन्धनका सरकार बनने भएको छ। मधेस आन्दोलनमा अग्र्नी भुमिका निर्वाह गरेका राम चलितर महतोले लहान उमेरमा जित हालिसल गर्न लागेका हुन्।