वीरगञज, २८ असार ।पर्सा प्रहरीले अाईसिपीवाट भारतीय ट्रकबाट गाँजा बरामद गरेको छ ।
बिशेष सुचनाको अाधारमा जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको क्राइम ब्रान्चको टोलिले वीरगंज१७ अलौ स्थित रहेको अाईसिपीको गेट अगाडीवाट नेपालवाट भारत तर्फ जाँदै गरेको ट्रकवाट २५० केजी गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा प्रमुख एवम प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले हामीलाई पहिला देखिने सुचना प्राप्त रहेको थियो कि एउटा भारतिय नम्बर ट्रकवाट अवैध लागु अौषध गाँजा लोड भई बीरगंज बाहेक अन्य नाकावाट जाने खवर प्राप्त भएपनि हामी निरन्तर त्यो सुचनालाई फ्लो गर्दे क्रम्मा हैटौडावाट अाएको ट्रक अाईसिपी भन्सारको मुल गेटमा पुगेर नियन्त्रणमा लिएको छु।उहाले भारतिय नम्वरको एस अार ५५ एम २२०९ नम्बरको ट्रक नियन्त्रणमा लिई जिप्रकामा ल्याएर चेकजाँच गर्दै सो ट्रकवाट २३ वटा पोकामा रहेको २५० केजी गांजा बरामद भएको छ।
एसपी पाण्डेले हामिलाई सुचना हिजो देखि भएकोले श्रिसिया चौकीका प्रमुख प्रहरी नायब निरीक्षक संतोष गोलेको कमाणडमा गाडि नियन्त्रण लिई सकेपछि सशस्त्र प्रहरीको डियुटी गेटमा भएकोहुनाले ऊहाहरुले सहयोग गर्ने भएको राम्रो पक्ष लिएको छौ तर ट्रकमा रहेको अवैध गाजाँ प्रहरीले समातेको दाबि गर्नुभयो।
बरामद गरिएको गाँजाको परिमाण २३ पोकामा २५० केजी रहेको बताए । गाँजा फेला परेको ट्रकको चालक भने फरार रहेका छन् ।