रामएकवाल राम दोहा – कतारमा हिने फिफा विश्वकप २०२२ प्रतियोगिता हेर्न आउने दर्शक ओसार्न मोवासलत कर्वा बसको पहिलो ब्याच कतार आईपुगेको छ।
कतारको बाटो र मौसम अनुकुलित ३५० केड्ब्लु एच लिथियम ब्याट्री भएको र्क पूरा चार्ज गर्दा २०० किलोमीटर गुड्न सक्छ।
त्यस्तै यातायात तथा संचार मन्त्री जस्सिम बिन सैफ अल सुलैतीले विधुतिय बसको चर्जिङ्ग स्टेसन उद्द्घाटन गर्नु भएको छ।कतारले २०३० सम्म सार्वजनिक सवारी साधनलाई विधुतिय बनाउने लक्ष्य राखेको छ।