काठमाडौं २० पौष – लेखक : मनिषा श्रेष्ठ * म एउटि नारी संसारमा बाच्नु छ मलाई
* आमाको गर्भ मै रहदा देखिनै पाउदै आएको छु भेदभाब
* समाजमा पुरुष भन्दा नारीको महत्व कम भएको यो संसारमा बाच्नै छ मैले ।।
* सांसारिक माया ममता,स्नेह,प्यार पाउने अधिकार पुरुष जति मलाई पनी हुनु पर्ने तर सामाजिक परम्परा र अन्ध बिश्वास का कारण पुरूष जति पाउन ससेको छैन मैले
* हे संसारिक मानब जाति हो ,किन गछौ यस्तो भेदभाब
* म हूँ एउटि नारी संसारमा बाच्नु छ मलाई
* परम्परा र भेदभावका कारण बलात्कार ,हिंसा अत्याचार भए जति को पिडा सहदै आएको छु मैले ।
* तर पनि बाच्दै आएको छु , संसारमा समान अधिकार पाउनु भन्ने लेखाईमा मात्र सिमित छ ।
* आफु जन्मिएको घर आमा , बाबु समेत परिबार सहित त्याग गर्दै पराई घरमा गएर बस्नु पर्छ मैले
* तर पनि संसार का मानब जाति हो मानबताको पाठ सिख
* किनकी यो संसारमा बाच्नु पर्छ मैले ।
* म एउटि नारी संसारमा बाच्नु छ मैले ।।