विसुन देव सरदार , लहान १८ पुस। सिरहाको कल्याणपुर नगरपालिका बेल्हामा सफल कृषि सहकारी संस्था लिमिटेडको चौंथो वार्षिक सधारण सभा सम्पन्न भएको छ।
प्रमुख अतिथि प्रदेश न. २ को युवा , राज्यमन्त्री ,उघोग ,पर्यटन वन तथा वातावरण मन्त्री सुरेश मण्डलले उदघाटन गरेका थिए। मन्त्री भन्नुभयो गुणस्तरीय सेवा प्रवाह होस भनी प्रगतिको शुभकामना दिएको बताए ।
सफल महिला कृषि सहकारी संस्था लिमिटेडको अध्यक्ष , उपाध्यक्ष सदस्य लगायत बेल्हाका जेष्ठ नागरिक , वुदिजिवी , समाजसेवी , किसान ,लगायतका व्यक्तिहरु उक्त कार्यक्रममा सहभागी भएको रमेश मण्डलले बताए ।