धनी राम काेरी ,कपिलवस्तु , २३ मंसिर
कपिलवस्तु जिल्ला काे यशाेधरा गाउपालिका वडा न ं ३ हरदेवा उत्तर टाेल मा हामी हिंसा सहादैनाै भनी हस्ताक्षर प्रतिबद्धता कार्यक्रम दलित सामाजिक विकास केन्द्र द्वारा गरिएको छ ।१६ दिने लैङ्गकि हिंसा विरुद्धको अभियान अन्तर्गत १४ अाैं दिन जिविकाे पार्जन तथा वातावरण सुधार द्वारा समुदाय काे सवलीकरण (SECURE) जीवन सुधार परियोजना अन्तरगत काे हरियाली अत्म निर्भर समूह काे अायाेजक र दलित सामाजिक विकास केन्द्र अथवा यु नाइटेड टु नेपाल काे सहयोग मा हामी हिंसा सहादैनाै भनी हस्ताक्षर प्रतिबद्धता कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम महिला हिंसा लाई कसरी नियन्त्रण गर्ने , महिला माथि कि अन्याय हुन्छ , महिला हिंसा काे बारेमा हरियाली समूह मा छलफल भएको थियो सामाजिक परिचालक प्रीति गुप्ता ले जानकारी दिइन ।