नरेन्द्र महताे -गाैशाला २८ भदौ – काेराेना भाइरस भन्दा खतरानाक फाेहर भए पनि महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न.५ पुल चाैक र जल्पा मन्दिर जाने बाटाे दुर्गन्धित हुँदा आवगमन बन्द हुने स्थितिमा रहेकाे स्थानियहरुले जनाएका छन । पुल चाैक स्थित रहेका नाला झिर्ण अवस्थामा रहेकाेले नाला बाट बगिने फाेहर पानि सडक बाट बगिरहेकाेले दुर्गन्ध वढेकाे दुर्गा बैट्रिकका संचालक विशाल कुमार यादवले जनाएका छन नगरपालिकाकाे नाममा नरकपालिका बन्दै गए पनि प्रतिनिधिहरुले ध्यान नदिएकाेमा यादवले अाक्राेस व्यक्त गरे ।यस्तै जल्पामा मन्दिर जाने वाटाेमा सरसफाई नभएकाेले सर्वसधारणहरुलाई सास्ति बेहाेर्नु परेकाे मणिस नास्ता पसलका संचालकले बताए ।हामी ड्राममा फाेहर जम्मा गरेर राखेकाे भए पनि फाेहर उठाउने टेक्ट्रर नअाएकाे कारण पसलमा ग्राहकहरु बस्न नसकेकाेमा व्यापार व्यवसाय बन्द हुने स्थितिमा रहेका छ उनले भने यति मात्र हाेईन सरसफाई नभएका कारण दुवै बाटाे झण दुर्गन्धित बन्दै गईरहेकाे छ ।गाैशाला नगरपालिकाले वजार सरसफाईकाे निमित २ लाख ५० हजारकाे महिना भन्दा बढिकाे निकासा दिने गरेकाे प्रवक्ता भाेजवहादुर दर्लामिले जनाएका छन । सरसफाईकाे जिम्मा दिएकाे भए पनि नगरपालिकाले अनुगमन फित्तिलाे भएकाे कारण पैसाकाे सदुपयाेग नभएर ठेक्केदारले अाफ्नाे पाेकेट मात्र गर्म गरिदै गईरहेकाे स्थानियहरुकाे अाराेप रहेका छन ।सरसफाईकाे नाममा ब्रहम्लुट भएकाे पनि नगरपालिकाले केही नभन्नुकाे मतलव फिप्टि फिप्टि बाँडनु हाे ।