नरेन्द्र महताे / गाैशाला १४ भदौ – जिल्लाकाे गाैशाला नगरपालिका वडा न.६ फुलकाहामा आईतवार विहानै माेटरसाईल र साईकल एक आपसमा जुध्दा दुई जना घाईते भएका ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मिले जनाएका छन । ज. ९ प६९४३न .काे माेटरसाकल चालक लक्ष्मी यादवले वर्ष १२ काे साईकल चालक जैसि चाैधरीलाई ठक्कर दिए पछि साईकल चालककाे टाउकाेमा गम्भिर चाेट लागेकाे र खुट्टा भाँचेका छन त्यस्तै माेटर साईकल चालक पनि घाईते भएकाले गाैशालामा प्राथमिक उपचार गरि प्रादेशिक अस्पताल जनकपुर पठाईएकाे रेग्मिले जनाएका छन।घटना थप जानकारी आउन बाकी रहेको छ ।