सप्तरी सुरुङ्गा नगर पालिका ७ हरिपुर पोखरीया निवासी हाम्रा ममतामयी स्व. हजुर आमा भिखनी देवी चौधरी स्वर्गारोहण भएको आज वार्षिक पुण्य तिथिमा दिवंगत आत्माको चीरशाान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पन गर्दछौं ।
साथै यस दुःखद घडीमा सहानभुति, समवेदना तथा सान्त्वना प्रकट गर्नु हुने सम्मपुर्ण शुभचिन्तक, साथीभाई, तथा आफन्तजनहरु एवम् समाजिक तथा व्यवसायिक संघ संस्थाहरुमा अभार प्रकट गर्दछौं ।
छोरा \बुहारी भुपु. प्रधानाध्यापक : उपेन्द्र प्रसाद चौधरी÷असनी देवी चौधरी शिव प्रसाद चौधरी \सरस्वती चौधरी शिक्षक : प्रमेश्वर प्रसाद चौधरी\रेणु चौधरीे छोरी \ज्वाई चन्द्र कुमारी चौधरी \सचिदानन्द चौधरी इन्द्र कुमारी चौधरी\ शिव नारायण चौधरी नाती : जिवन अधार कृषि सहकारी संस्था लि.पोखरीया सप्तरी अध्यक्ष : ब्रहम नारायण चौधरी