नरेन्द्र महताे / गाैशाला २५ श्रावण
महाेत्तरी जिल्लाकाे अाैरही नगरपालिका अाईतवार अर्थात अाज राति १२ बजे देखि बन्द हुने नगरपालिकाले एक सुचना प्रकासित गरि जानकारि गराईएकाे छ ।विश्व लगायत नेपालमा रहेकाे जिल्लाहरुमा काेराेना भाईरस संक्रमितकाे संख्या बढदै गईरहेकाेले बन्द गर्नु परेकाे छ।यस नगरभित्र यति अाबश्यक स्वास्थ्य सेवा बाहेकका सबै व्यापार , व्यवसाय र नगरपालिका मातहतमा रहेका बैंकहरु लगायत सरकारि कार्यालयहरुका साथै अति अाबश्यक वाहेकका अावत जावत साधन पनि पुर्ण रुपमा बन्द गरिने निर्णय गरेका छन । अनुमती सवारि साधन बाहेक गाउँ घरमा भाेज भतेर, जमघटक पुर्ण रुपमा बन्द गरिएकाे छ र यसलाई पालन नगर्नेहरुलाई नगरपालिकाले कानुन अनुसारकाे कर्वाई गरिने सुचनामा जनाईएकाे छ ।