गौशाला २ साउन।महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकाकाे फाेहर फाल्ने टेक्ट्ररकाे टेलारीकाे छतविछेद अवस्थामा भएकाे कारण फाेहरहरु फाल्दै गर्दा वाटाेमा झर्दैे गईरहेकाेले वजार झन दुर्गन्धित बन्दै गईरहेकाेमा स्थानियहरुले गुनासाे गरेका छन ।
वजार वाट सधैं दस टेलारी जतिकाे फाेहर उठाएर माेडहा खाेलामा फाल्ने गरेका छन तर टेलारीकाे अवस्था देख्दा कुनै सम्वन्धित व्यक्तिले ध्यान दिएकाे छैन तर गाैशाला नगरपालिकाकाे प्रशसकिय अधिकृतलाई जानकारी गराए पनि नगरपालिकामा वजेट नभएकाेले हाललाई टेलारी खरिद गर्न नसकिन टेक्टर चालक विरेन्द्रले जनाएका छन।
तर बजारकाे अाम्दानि वर्षकाे कराेड रुपयाँ भए पनि टेलर खरीद गर्न वजेट छैन तर त्यहि नगरपालिका हाे जहाँ कुनै काम नगरीकन महीनाकाे लाखाै लाख रु. खर्च हुँदै अाईरहेकाे जानकारहरु बताउँ छन ।अर्काे तर्फ अर्का माथि दाेष लगाएर अाफु पन्छिन खाेजेकाे जस्ताे गर्नु हुँदैन तर मर्मतकाे लागि चालकले पैसा निकालेकाे प्रवक्ता भाेज बहादुर दर्लामिले जनाए ।
मर्मतकाे लागि नगरपालिका तैयार रहेकाे छ तपाँईले जानकारी गराई दिनु भएकाेमा म अाज चालकलाई बाेलाएर टेलरलाई मर्मत तिर अग्रसर गराउँछु दर्लामिले जनकारि दिएका छन ।