गौशाला २४ असार।महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिका स्थित रहेकाे प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीहरु कार्यलयकाे मुलगेटमा दस दिन देखि तल्चा लगाएर गाउँपालिकामा पनि तल्चा लगाई अान्लाेलनमा उत्रिएका छन तर जनप्रतिनिधिहरुले त्यसकाे मतलव नराखि न वास्ता नगरी अषाडे विकासकाे कामलाई निरन्त्रता दिएकाे छन यसै क्रममा वडा न.१ का वडा अध्यक्ष विपिन विहारि यदुविर यादवले उच्च अदालत जनकपुरकाे अन्तरिम अादेशकाे पालन नगरी विकासकाे कामलाई निरन्त्रता दिएका छन ।
जनकपुर उच्च अदालतले विकासकाे कामलाई नवढान सम्सी गाउँपालिकालाई साेमवार अन्तरिम अादेश जारि गरेका थिए तर पालिकाले कानुन मिचेर विकासकाे कामलाई निरन्त्रता दिएका छन ।यता पालिकाले अषाढे विकासकाे नाममा गुण स्तर काम नभएकाेले स्थानियहरु चिन्तित बनेका छन ।
वडा न १ पर्सामा सय मिटर ढलान गुण स्तरीहिन भईरहे पनि हामिहरु जति राेके वडा अध्यक्ष रायले जवरजस्ति ढलान गराई रहेकाेले स्थानियहरुले गुनासाे गरेका छन । माप दण्ड विपरित कार्य गरेकाेले पैसा सदुयाेग हुने ठाउँमा दुरुपयाेग भईरहे पनि प्रतिनिहरुलाई कुनै मतलव नराखि गैर तरीका वाट ढलान गराईरहेका छन ।ढलान हुनु भन्दा पहिले राेडर चलाउनु पर्ने तर त्यसाे नगरे हिल्लाेमा नै ढलान गरिरहेकाे स्थानियले जनाएका छन ।
गुण स्तरीय काम नभए पनि कम से कम हिलाे त कम हुन सक्छन एक स्थानियले बताएका छन ।यदि यसलाई राेका गरे पनि याे पनि काम हुन सकिँदैन त्यसैले हामी बुझेर पनि राेका गर्न नसकेकाे उनले बताएका छन तर यस सम्वन्धमा गाउँपालिका प्रमुख शेख फारुक तथा वडा अध्यक्ष विपिन विहारीलाई सम्पर्क गर्दा फाेन उठाउनु भएन ।