बरियारपट्टी गाउँपालिकामा जनप्रतिनिधिले प्रमुख प्रशासकिय अधिकृतलाई कुटपिट गरेको आरोप
मुकेश कुमार यादव
June 28, 2020
मा प्रकाशित
Spread the love
मुकेश कुमार यादव
असार लहान १४ । सिरहाको बरियारपट्टी गाउँपालिकामा जनप्रतिनिधिले प्रमुख प्रशासकिय अधिकृतलाई कुटपिट गरेको आरोप अधिकृतले लगाएका छन ।
प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार सिंहले भने २ वजे सम्म मलाई केहि जानकारी थिएन म कर्यालयवाट घर जने समयमा गाउपालिका अध्यक्ष संतोश महतोले भने एउटा छलफल छ मैले भने आजको मौसम खराब छन त्यसैले अर्को दिन राख्नु अनि अध्यक्ष महतोको कोठामा रहेको अपरीचित व्यक्तिहरुले भने अहिले गर्नु पर्छ अनि मैले भने तपाई कोहो म संग छलफल गर्ने म चिन्दैनौ म संग छलफल गर्न जनप्रतिनिधि वा पधअधिकारी हुनुपर्छ हजुर चाहि आमपवलिक हो भन्नै भोलि मेरो कोठामा आएर कुरा गर्दा हून्छ त्यतिकैमा अपरचित व्यक्ति संग मलाई हातपात गर्न थाल्यो ।उहाले थापे म आएपछि चाहे योजनाको काम हो चाहे कर्मचारी भर्न चाहे भुवतानीको काम चाहे योजना छनोट चाहे योजना संचालन चाहे परीसद सबै काममा गापालिका अध्यक्ष महतो आफ्नो मनमानि गर्न खोजेको आरोप लगाए ।
यस सम्बन्धमा गापा अध्यक्ष संतोश भने मैले अधिकृत ३ पटक फोन समपर्क गरे तर मेरो फौन उठाएन अनि कास लाई पाठाएर वोलाउन लगाए। अधिकृत आउने वितिकै गेट वाटै भने म अहिले घर जान्छु भोलि कुरा गरौला अनि मैले भने अहिले नै गर्दा राम्रो हुन्छ अनि अधिकृत सिंहले भने अहिले हुदैन त्यतिकैमा म आफनो कार्यालय वाट वाहिर गए त्यस पछि मेरो कार्यालयमा आएको व्यक्तिहरु संग भना भन भएको हो ।
उक्त कार्यालयमा तेतिवेला शिक्षक हरेराम यादव,शिक्षक उमेश साह,शिक्षक शिवु यादव र यस वडा नम्बर ३को वडा अध्यक्ष अन्नत लाल यादव , समाजवादि पाटिको गाउपालिका अध्यक्ष मात्र उपस्थिति मात्र थियो ।
अध्यक्षले थापे अधिकृत जहिले पनि आफ्नो मनमैजिले जहिले पनि काम गरदै आएकोछ । यस कार्यालयमा लगाएको सिसि टिभि,सोलर पावर,वेैटरी , विधुतिए सामग्रीह र टेन्डर लगाउदा पनि आफ्नौ अनुसार अधिकृत सिंह गरेको अध्यक्ष महतो आरोप लएको छ।
यस सम्बन्धमा उपाध्यक्ष रेखा कुमारी यादवले भने विश्वभरी कोविडको संकट समयमा अध्यक्ष महतो जहिले पनि आफनो मनपरि गरेको छन । प्रदेश सरकाले पठाएको माक्स सावुन वितरण भएको छैन तर गापा अध्यक्ष वितरन भईसकेको लिखित प्रदेशमा पठाएको छ ।त्यति मात्र हैन राहत वितरणको लागि आएको समानको विल भरपाइमा साईन गर्न भने अनि मैलै भने कति समान आएको छ र कति समान अहिले बाकि छ मलाई थाहा नहुदा कसरी साईन गर्ने यति मात्र हैन गापा अध्यक्ष्मा महतोको आसेपासे मान्छे विकास निर्मा कार्य राखन हामिले नदिएपछि यस्तो अवस्था आएको हो ।यस्तो भ्रस्टाचारी गर्ने काममा हामिले सहयो नगर्दा मेरो लागाईत २ जाना वडा वाडा अध्यक्षको समेत भ्रमन भत्ता लगाएत सेवा वाट बन्चित अहिले सम्म गरेको उपाध्यक्ष यादवले आरोप लगाएको छ ।