सफेद झुटको कथा :: Nepal Post Dainik
सफेद झुटको कथा | Nepal Post Dainik
छुटपुट
अन्तर्वार्ता
खेलकुद
देश
प्रदेश १
प्रदेश २
प्रदेश ३
प्रदेश ४
प्रदेश ५
प्रदेश ६
प्रदेश ७
पत्रपत्रिकाबाट
प्रवास
फिचर
बिजनेस
अटो
अर्थनीति
पर्यटन
बैँक / वित्त
रोजगार
भिडियो
मनोरञ्जन
मुख्य समाचार
नेपाल पोस्ट दैनिक बिशेष
विचार
विचित्र संसार
समाचार
साहित्य
सिफारिस
सूचना-प्रविधि
स्वास्थ्य-जीवनशैली
सामाजिक संजाल
कभर स्टोरी
देश बाहिर
गृह सजावट
धर्म-संस्कार
फिटनेस
फेसन
यौन स्वास्थ्य
सौन्दर्य
आज:
| Sat, 25, Jun, 2022
समाचार
बिजनेस
स्वास्थ्य-जीवनशैली
सूचना-प्रविधि
मनोरञ्जन
प्रवास
खेलकुद
अन्तर्वार्ता
पर्यटन
देश बाहिर
सफेद झुटको कथा
बलाराम तिमिल्सिना
June 23, 2020 मा प्रकाशित
यो उहिलै उहिलैको कथा हो
एउटै मान्छे
त्यो पनि पुरुषको शरीरबाट
अनेक थरि मान्छे जन्मेको कथा
जुन कथा अझै सुनिन्छ/ सुनाइन्छ
कथा यसरी सुरु हुन्छ
जन्मदै बोकेर कितावको पोको
कोही जन्मियो मुखबाट
उसले ज्ञानमाथि कब्जा गर्यो
र आफूलाई सर्वज्ञानी घोषणा गर्यो ।
हातमा चम्किरहेको तरवार बोकेर
अर्को जन्म्यो पाखुराबाट
उसले क्षेत्र कब्जा गर्यो
र आफूलाई क्षेत्रपती घोषणा गर्यो !
असरर्फीको बोरा बोकेर
अर्को जन्म्यो पेटबाट
उसले ऐश्वर्य कव्जा गर्यो
र आफूलाई धनपती घोषणा गर्यो !
यी तीन थरि जन्मेर
कब्जा गरिसकेपछि सिरीखुरी
पैतालाबाट जन्म्यो अर्को
ऊसँग कब्जा गर्न वाँकि केही थिएन
ऊ चेप्टिएर बसिरह्यो
उसले केही घोषणा गरेन
बोल्नुभन्दा अगाडि नै
उसको जिब्रो थुतियो
आँखा झिकियो
र कानमा झिर रोपियो
मौन, दृष्टिविहीन र श्रवणहीन बनेर
उसले हजारौं वर्ष वितायो
जो ऐले पनि पैतालामुनि नै छ !
यो कथा पढिसकेपछि
चिकित्सा शास्त्र अर्ध-मुर्छित छ
हजारौं वर्ष पहिलै
कसरी संभव भयो होला
शिरमा
पाखुरामा
आमासयमा
र पैतालामा गर्भाधान ?
विस्मय र लज्जा मिश्रित अनुहारमा
झोक्राइरहेछ विज्ञान !
यो थियो सर्व ज्ञानीहरूले लेखेको
सफेद झुटको कथा
दोश्रो कथा अब लेखिन वाँकि छ
दोश्रो कथाको लेखन
पैतालामुनिबाट निस्केर
पैतालामुनिको मान्छेले गर्ने छ
र त्यो कथा पढेपछि
पश्चातापको आगोमा जलेर
मुखबाट जन्मनेका सन्तानहरू
धेरैले आत्महत्या गर्ने छन् !
बलाराम तिमिल्सिना
भक्तपुर
फेसबुकबाट कमेन्ट गर्नुहोस
सम्बन्धित समाचार
भावपूर्ण श्रद्धाञ्जली
चौधरी परिवारको भावपूर्ण श्रद्धाञ्जली
स्वर्ग खतरामा छ !
मान्छेका कुरा गरेपछि !
पछिल्ला
लोकप्रिय
कास्कीमा एक विद्यालय संचालक बाल यौन दुरुपयोग आरोपमा पक्राउ
पेट्रोलियम पदार्थमा २० रुपैयाँ र डिजेलमा २९ मुल्य घटियो
जनकपुर आइपुगे गौरव टुरिस्ट रेल
लहान २३ का मुसहरु सहनी द्वारा महिला कुटिए
सिरहाको कसहामा काङ्ग्रेसका कार्यकर्ताद्वारा जसपाका कार्यकर्तालाई निर्घात कुटपिट
कास्कीमा एक विद्यालय संचालक बाल यौन दुरुपयोग आरोपमा पक्राउ
प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
आज देशभरका अदालत बन्द
रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल
समाचार
कास्कीमा एक विद्यालय संचालक बाल यौन दुरुपयोग आरोपमा पक्राउ
पेट्रोलियम पदार्थमा २० रुपैयाँ र डिजेलमा २९ मुल्य घटियो
जनकपुर आइपुगे गौरव टुरिस्ट रेल
वीरगंजमा शैक्षिक मेलाको नाममा कन्सलटेन्सीहरुको ठगी धन्दा बढदै
मेयर चौधरी द्वारा लहान २४ मा राहत वितरण
छुटाउनु भयो की?
लहान २३ का मुसहरु सहनी द्वारा महिला कुटिए
सिरहाको कसहामा काङ्ग्रेसका कार्यकर्ताद्वारा जसपाका कार्यकर्तालाई निर्घात कुटपिट
टिक टक बाली छोरीहरूको हर्कतले समाजमा बिकृति
रामग्राममा एमालेको विजय जुलुसमा एक युवाको मृत्यु
सिरहाको लहानमा एक जना महिलाको शव फेला
↑