गौशाला ११ जेठ। महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका थापा टाेल नजिक रहेकाे अवैध क्रसरहरुले मापद्ण्ड विपरित नदी उत्खन्नकाे समाचार खवर दर्पण दैनिक पत्रिकामा संचारकर्मी नरेन्द्र महताेले वर्ष दिन अगाडि देखि पटक पटक प्रकासित गरेका थिए तर अाज बिस्तारै बिस्तारै हरेक मिडियामा सत्य तथ्य हेड लाईन बनेकाेमा म हृदय देखि खुशि भएका छु ।उक्त समाचार लेखे पछि कयाै संचारकर्मी,क्रसर उधाेगि तथा स्थानिय नेताहरु टाउकाे दुःखाई बनेका थिए ।तर स्थानियहरु खुशि भएका थिए।
त्यस समय गाैशाला नगरपालिकाले पनि कुनै वास्ता गरेन तर म पटक पटक गाैशाला नगरपालिका का उप प्रमुख अाशा लामा, वडा अध्यक्षहरु लगायत व्रेकिन खवर द्वारा माप द्णड विपरित उत्खनन् बन्द हुनु पर्छ भने घच घच्चाई रहे तर कसैले कुरा सुन्नु भएन तर समय परिवर्तन सिल हुन्छ , अाज जनता पनि जागि सकेका छन र नगर प्रमुख शिव नाथ महताे वाट कडा स्टेप पनि अाईसकेका छन ।
माफियाहरुलाई तह लगाएर छाेडछु भने अभिव्यक्तिले गाैशाला नगरपालिकाकाे सर्वसधारण देखि किसानहरु खुशि भएका छन ।तर उक्त अभिव्यक्ति नगर प्रमुख महताेले मिडियामा छाउनु लागि दिएकाे छ कि वास्तविक माफियाहरुलाई तह लगाएर छाेडछु त्याे त अाउने दिनहरुमा थाहा लागने नै छ ।नगर प्रमुखकाे अभिव्यक्तिले स्थानियहरु अाशा पलाएका छन ।
लाेक तंत्रमा सब भन्दा ठुलाे पार्टि हुन्छ व्यक्ति हुँदैन तर गाैशाला नगरपालिका नगर प्रमुख वहुमतमा नभएर अलपतमा रहेकाे कारण वाेल्नु भएकाे कुरा कार्यवन्यमा अाउँछ कि अाउँदैन शंकाकाे विषय भएकाे कतिपय राजनितिक विशलेषकहरुकाे तर्क रहेका छन ।यदि वाेल्नु भएकाे कुरा कार्यवन्य हुन्छ भने उहाँ जिवनमा सक्षम मेयर कहलाउँछ ।
यति मात्र हाेईन विकासकाे काममा पनि घिच तान भएकाे कारण गाैशाला नगरपालिका विकासकाे गति अगाडि वढने नसककाे हाे यसमा सव भन्दा वढि सडक , शिक्षा तथा प्राथमिक स्वास्थ्य केन्द्र गाैशाला लथालिन अवस्थामा पुगेकाे स्थानियहरुकाे भनाई छ ।