महोत्तरी,गौशाला २५ बैशाख।प्रदेश सरकारले दिएकाे राहतमा महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिकामा राहत वितरणमा धेरै वाद विवाद भए पनि उपयुक्त व्यक्तिहरुले राहत नपाएकाेमा मजदुर तथा विपन्न परिवारहरुले असन्तुष्टि जनाएका छन ।राहत पाउने व्यक्तिकाे नाममा वडा अध्यक्ष राम वलि यादवले सहि छाप गराएर लगे पनि अाफुलाई राहत लिन बाट बन्चित गरेकाे वडा न. ४ खेश्राहाका राम बाबू महताे नुनियाले अाराेप लगाएका छन् ।
अाफुलाई चार धुर घडेरि भए पनि अार्थिक अवस्था निकै कमजाेर भएका कारण घर पनि नवनाएकाे र अनाज पनि नरहेकाेले छाक टार्न निकै समस्या भएकाे छ ।लक डाउनकाे कारण मजदुरी गर्न पनि नगएकाे घरमा वसि वसि बाल वालिकाहरुलाई रुवावासि चलेकाे महताे दुःख व्यक्त गर्दै भनेका छन । त्यसै गरि वर्ष ७० काे काेशिला अहिरले पनि गुनासाे गरिन् ।अाफ्नाे घरमा पाचँ वटा स साना बाल वालिका भएकाेले मजदुरी गर्न काेई नभएकाे कारण छाक टार्न निकै सास्ति बेहाेर्नु परेकाे छ ।वडा अध्यक्षलाई जति अाग्रह गरे पनि उहाँ राहत दिन मान्नु भएन जसकाे कारण पूरा परिवार विचलितमा परेकाे रुदै भनिन ।प्रदेश सरकारले उपलब्ध गराएकाे राहत प्रा:य चुनावमा मत दिएकाे तथा जातिकाे अाधारमा राहत बाँडेकाे उनकाे अाराेप छ।जसकाे डेढ विघा जग्गा छ उसलाई राहत दिएकाे अाफुलाई केही नभए पनि राहत वाट बन्चित गरेकाे दुवै जनाले एक स्वरमा गुनासाे गरेका छन ।
यति मात्र हाेईन हामी जस्ता अनेकाै परिवार राहत लिन वाट बन्चित बनेका छन ।उता चार दलकाे सहमतिमा राहत पाउने व्यक्ति नामा वलि तयार भएकाेले कुनै प्रकारले ऋटि भएकाे छ भने हामिहरु पुः ह छलफल गरि राहत पाउनेहरुलाई राहत दिने वडा अध्यक्ष राम वलि रायले प्रतिवद्वा जनाएका छन ।वडाका जनसंख्या साठी सय साठ रहेकाेमा ३५२ जनाकाे सुचि तयार भएकाेमा अहिले सम्म ३२२ जनालाई राहत वितरण गरेकाे र बाँकि तथा छुट भएकाहरुलाई अाज राहत वितरण गर्ने जनाए ।
साेनमा गाउँपालिकाले यस वडा लाई ८ लाख रुपयाँ उपलब्ध गराईएकाेमा समान खरीद भएकाे र कति रुपैया वाँकि रहेकाे छ भने त्यसकाे हिसाब किताब अहिले सम्म नभएकाे तर राहत वितरणमा काँखा पाखा नभएकाे रायले स्पष्ट पारे ।