गौशाला १६ बैशाख।महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिकामा रहेकाे क्वारेन्टाईनमा दस जनालाई राखिएकाे सम्सी गाउँपालिकाले जनाएका छन ।
भारतकाे सितामाढि जिल्ला प्रेम नगर घर भई काठमाडाैमा मजदुरी गर्दै अाईरहेकाेले लक डाउन भएकाे कारण मजदुरी बन्द भए पछि घर गईरहेकाे अवस्थामा सीमामा स्थानिय तथा सिमावर्ति क्षेत्रमा खटिएका प्रहरीकाे सहयाेगमा वैशाख १३ गते अाठ जनालाई र १४ गते दुई जनालाई नियन्त्रणमा लिई क्वाेरेन्टाईनमा राखिएकाे छ उहाँहरुकाे अवस्था समान्य रहेकाे भए पनि अार डि टी जाँच गराएर रिपाेर्टकाे अधारमा डिस्चार्ज गरिने क्वारेन्टाईनका संयाेजक सुनिल कुमार यादवले जनाएका छन।