नरेन्द्र महताे गाैशाला ,महोत्तरी २९ चैत ।
काेभिड १९ काे विरुध सरकारले लगाएकाे लक डाउनकाे माैका छाेपि महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकामा कालाेवजारीकाे बिगबिगि बढेकाे छ ।नगरपालिकाले लगाएकाे समयमा पसल खाेलेर उपभाेक्ता तथा खुदरा व्यापारीहरु सुलभ मूल्यमा समान दिन भने पछि त्यसैकाे माैका छाेपि थाेक विक्रेताहरुले विना विलकाे समान विक्रि वितरण गरेकाे खुदरा व्यापारी तथा उपभाेक्ताहरुले जनाए ।यहाँ कुनै पनि किराना थाेक विक्रेताले समान विक्रि गरेकाे विल दिईरहेकाे छैन हामी जति अाग्रह गरे पनि विल नदिएकाे उनिहरुले बताए।
तर गाैशाला नगरपालिकामा गठित अनुगमन समितिले विल माँग गरिरहेकाे एक व्यापारीले भने तपाँईहरु विल दिनुस हामी कर्वाई गर्छु तर थाेक विक्रेताले खुदारा व्यापारीलाई विल दिईरहेकाे छैन जसकाे चप्पुवामा खुदरा तथा उपभाेक्ताहरु परेका छन ।अनुगमन फिताेला भएकाे कारण अनुगमन समिति र गाैशाला उधाेग वाणि्ज्य सँघले कुनै ध्यान दिईरहेकाे पाईएन
लाेक डाउनकाे कारण अाम्दानि कम र खर्चा बढिरहेकाे छ ।
उपभाेग्य बस्तुहरुमा पहिलेकाे भन्दा प्रत्येक समानका भाव दर बढे पनि सम्बन्धित निकाय माैन रहेकाे उपभाेक्ताहरुले गुनासाे गरेका छन ।थाेक विक्रेताहरुलाई अहिले विकटकाे घडिमा मूल्य सुचि अा अाफ्नाे पसलकाे अगाडि टाँसन निर्देशन दिईसकेकाे छु र त्यसकाे अटेरी गर्ने व्यापारीहरुलाई अनुगमनकाे क्रममा अथवा कुनै उपभाेक्ताले निवेदन दिएमा कानुन अनुसार कर्वाई हुने उप प्रमुख तथा अनुगमन समितिका संयाेजक अाशा लामाले जनाईन ।
तर अर्काे तर्फ अनुगमन समिति जति कुरा गरे पनि उहाँ माथि भराेसा गर्न नसकिने स्थानियहरुले भने ।कुरा गरेर हुँदैन गाैशाला वजारमा अति धेरै कालाेवजारीकाे खवर अाएरहे पनि उहाँ त्यस तर्फ चासाे लिईरहनु भएकाे छैन खुदार व्यापारीहरु तथा उपभाेग्ताहरुकाे अाराेप रहेका छन ।