काठमाडौँ, २७ चैत । डडेल्धुराको आलिताल गाउँपालिका ७ बान्नीगडाका पिङमा अल्झिएर ६ वर्षीय बालकको मृत्यु भएको छ । घरभित्रै सलको पिङमा अल्झिएर गणेश ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरभित्रै धुरीखाँबोमा खेल्नका लागि बनाइएको सलको पिङमा बिहीबार बिहान अल्झिएर बालकका मृत्यु भएको होदैनिक नेपाल