काेभिड १९ काे प्रतिकारमा- सर्वसधारण द्वारा गाैशालामा दीपावलि नरेन्द्र महतो २४ चैत ।
काेराेना भाइरसकाे विरुध देश तथा विदेश लडिरहेकाे समयमा भारतीय सरकारले घाेषणा गरेकाे दिपावली कार्यक्रम अन्तर्गत महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका स्थित गाैशाला बजारमा स्थानिय वासि द्वारा लक डाउनलाई मध्य नजर गर्दै काेराेना विरुध भव्य तरिकाले दीपावली मनाईयाे । स्थानिय जनता द्वारा फटका,दिया वाति ,थाली पिटे सँगै शंख वजाएर दीपावलि मनाए। दीपावलिकाे दिन नभए पनि काेराेनाकाे विरुध प्रत्येक घर घरमा रंगी चगिंले भरि भराउ देखिन थियाे ।
अहिले हरेक मानिसकाे भित्रि अात्मामा डर, त्रास फैलिएकाे कारण दिमाग बद्लिनकाे लागि यस्ता यस्ता कार्यक्रम गरेकाे स्थानियहरुकाे बुझाई रहेका छन ।नेपाल सरकारकाे असल मित्र राष्ट्र भारत भएकाे अर्थात नेपाल र भारतकाे बेटी राेटिकाे सम्बन्ध पनि भएकाे कारण नेपाल सरकारले घाेषण नगरे पनि अा अाफ्नाे जिउ ज्यानकाे रक्षा गर्नकाे लागि काेभिड १९ काे विरुध अाईतवार राति भारतीय समय अनुसार ९. ९ काे समयमा घरकाे वत्ति निभाएर काेभिड १९ काे प्रतिकार गरे । यसले हरेक मानिसकाे काेभिड १९ काे विरुध लडने क्षमताकाे विकास भएकाे कतिपयकाे बुझाई रहेकाे छ ।