भत्किएका छन चौतारा पाटी र बाटाहरु बिग्रँदै घरको छानोमा निस्कियो भाटाहरु !
फुल्न झुल्ल गाउँमा छोडिसके अन्नपात, खरवारीझैँ बांझिए छन वारिका पाटाहरु !!
राजनैतिको नाममा कुर्सी लुकाइ खेल्दै, बिदेशमा युवालाइ बेच्दै ठग्छन फटाहरु !!!