सिरहा १९ चैत।अहिले बिश्वब्यापी रुपमा कोरोना भाइसको त्रास फैलिरहेको हुदा धेरै देश जोखिममा मरेको छ तेस मध्य मलेशिया पनि पछिल्लो समय दिन प्रति दिन बढिरहेको क्रममा छ धेरै देशको नागरिक हरु कामदारको रुपमा प्रवेश गरेका छन।
धेरै देश मध्यम नेपाल पनि पर्दा छन् श्रमिक गर्नाका लागि आइपुगेका अहिले कोरोनाको त्रासले गर्दा कोहि कुनै पनि खुसी भने छैनन् मलेशिया सरकारले मार्च १८ देखि ३१ तारिख सम्मको लागि गरेको थियो भने झन् सङ्ख्या तिब्र भएका कारण लकडाउन थप गरि अप्रेल १४ तारिख सम्म गरेको छ।
लकडाउन मलेशिया सरकारले निकै कडा गरिरहेका छन् आफ्नो स्थान बाट बाहिर निस्किन असजिलो भएका कारण धेरै श्रमिक आफ्नो कोठा छाडेर हिड्न सकिने अवस्था नभएको हुदा धेरै मलेशियामा रहेका नेपाली कामदार हरु पीडामा परेका छन्
मलेशियामा मार्च ३१ तारिख सम्मको सङ्ख्या हेर्ने हो भने ४३ जनाको मृत्यु भएको छ भने २७६६ जनालाई संक्रमीत भेटिएको छ नेपाली जनता खबर मार्फत कुरा गर्दै धेरै कामदारको गुनासो छ घरपरिवार,मा हामी बिदेश भएका कारण त्रसित भएका छन् हामी लाई धेरै डर छ भन्ने जस्ता आफ्नो कुरा राखेका छन् नेपाली कामदार हरुको गुनासो रहेको छ आजको यो कुराकानी हेर्नुस् भिडियो सहित