लहान १७ चैत्र । कोरोना महामारी बाट जोगिन सरकारले लकडाउन गरेपछि दैनिक ज्यालामा दिनचर्या बिताइरहेको मजदुरहरुलाई छाक टार्न असहज भईरहदा नगर सुधार समिति सुखिपुरको संयोजक बिपि भुवन यादवले मजदुरहरुलाई खाद्धयान बितरण गरेको छ ।
काँग्रेस पार्टिका जुझारु युवा नेता समेत रहेका संयोजक यादवले सिरहाको सुखिपुर नगरपालिकाका भित्र रहेका बिपन्न वर्गका मजदुरहरुलाई दाल,चामल,नुन,तेल र सरसफाईका सामग्रिहरु बितरण गरेको हो। संयोजक यादव समाजसेबिको भुमिका निर्वाह गर्ने आँटिलो नेता हो ।