गौशाला ३० फागुन/महोत्सव जिल्लाकाे गाैशाला नगरपालिका वडा न. ५ मा हुन लागेकाे गाैशाला महाेत्सव स्थगित गरिएकाे गाैशाला उधाेग वाणिज्य संघले प्रेस विज्ञप्ति निकालि जानकारी गराएकाे हाे ।
काेराेना भाईरसकाे विश्व व्यापी संक्रमण फैलिरहेकाेले नेपाल समेत संक्रमणकाे उच्च जाेखिमा रहेकाे अवस्थामा यस बाट संभावित संक्रमणकाे जाेखिम वाट जाेगिनकाे लागि नेपाल सरकारले अाबश्यक सर्तकता अपनाउनकाे साथै भेला सम्मेलन महाेत्सव जस्ता अाैपचारिक अनअाैपचारिक कार्यक्रम नगर्न नगराउन अनुराेध गरिसकेकाे हुनाले अर्काे सुचना प्रकासित नहुनुजेल सम्मकाे लागि गाैशाला महाेत्सव स्थगित गरेकाे संघले जनाएका छन ।