प्रदिप सिंह सिरहा २८ फागुन। सिरहा नगरपालिका १२ कृष्ण मन्दिर स्थित बाट मङ्गलबार ६:०० बजेको समयमा सिरहा बाट खटिएको प्रहरी टोली प्रहरी टोलिले लागूऔषधसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ
ईलाका प्रहरीले टोली चेक जाँच गर्ने क्रममा अवैध लागुऔषध सहीत ट्याब्लेट साथबाट कल्याणपुर नगरपालिका ६ बस्ने वर्ष २७ को मोहमद मम्ताजलाई प्रतिबन्धित लागुऔषध नाईट्ररोजेपान ८ पिस र नाईट्राभेट ४५ पिस सहित मम्ताजलाई प्रहरीले पक्राउ गरेको छ् ।
पक्राउ परेका मम्ताजलाई आबश्यक कार्बाही तथा थप अनुसन्धान को लागि जिल्ला प्रहरी कार्यालय सिरहा ल्याएको र थप अनुसन्धान भइराखिएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रमुख तथा एसपी उमा चतुबेदीले बताए ।