२७ फागुन/नायिका प्रियंका कार्की थाइल्याण्डमा सामुद्रिक किनारमा बिकिनी अवतारमा मस्त देखेर होला, अर्की नायिका अदिती बुढाथोकी पनि यस्तै अवरतारमा प्रकट भएकी छन् ।
चलचित्र ‘कृ’ बाट पर्दामा उदाएकी उनी अहिले मुम्बईमा छिन् । उनको विदेश यात्रा सामाजिक सञ्जालमा चर्चामा छ । पछिल्लो पटक उनका उत्तेजक तस्वीर सार्वजनिक भएका छन् ।
मुम्बईमा मोडलिङमा ब्यस्त रहेको बताउने अदिती म्युजिक भिडियोका लागि यस्ता तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेको दाबी गर्छिन् ।