नरेन्द्र महतो, गौशाला २४ फाल्गुन । महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा न।७ जमुनिया बजारमा शुक्रवार राति मोवाईल पसलमा चोरि भएको मगरथाना चौकीका प्र स नि कमलराज भण्डारिले जनाएका छन ।
आरुषि मोवाईल सेन्टर वाट नयाँ मोबाईल १० थान,ल्यापटोप एक थान,चार्जर ,मेमोरी र ईयरफोन चोरि भएको छ ।घरको छत माथि टालि हटाएर तार बाँधेर भित्र पसेर समान चोरि गरेको अनुमान गरिएका छन ।
चोरी भए ठाउँ भन्दा दुई सय मिटर पुर्व शस्त्र वेस्यक्याम्प रहेको भए पनि चोरि हुनु दुर्भाग्य रहेका्े स्थानिहरुले बताए । चोरि गर्ने व्यक्तिहरुको खोजतलास जारि रहेको प्रहरीले जनाएका छन ।