गौशाला २६ फागुन/महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकामा हाेलि पर्व शान्ति पुर्व तथा सभ्य तरीका बाट मानाउन सवैमा अपिल गरेकाे ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरिक्षिक प्रकाश रेग्मीले जनाएका छन।
कसैकाे ईक्षा विरुध कुनै गति विधि नगर्न अपिल गरे ।यस पालि काेराेना भाईरसकाे शंका बढदै गईरहेकाे कारण अाम जनतामा कुनै प्रकार रंग अविर अथवा जर्वजस्ति लाेला नहान अपिल गर्दै ठुलाे जमात र भिडहरु नगर्न उहाँले अनुराेध गरेका छन।
काेराेना भाईरसकाे कारण हाथ नमिलाएर नमस्कार हाेली मनाउन रेग्मीले अाग्रह गरे।अर्काे तिर माेटर साईकल चालकहरु वढि रक्सी खाएर अथवा दुई जना भन्दा बढि वसाएर लगेमा कानुन अनुसारकाे कर्वाई हुनेछ ।
शान्ति सुरक्षाकाे लागि नगरपालिका भरी विशेष प्रहरी प्रचालन माेटरसाईकलमा,सदा पाेशाकमा तथा पेट्राेलियम गस्ति गर्दै अाम जनताहरुलाई शान्ति सुरक्षा दिने भरपुर काेशिश रहने रेग्मीले जनाएका छन ।