कञ्चनरुप १८ फुाल्गुन । सप्तरीको कञ्चनरुप नगरपालिकामा शनिवार भएको छ ।
मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका ५ निवासी ४१ वर्षिया चन्द्रिका देवी मुखिया रहेकी हात्तीको आक्रमणबाट एक महिलाको मृत्युछन् ।
कोशी टप्पु वन्यजन्तु आरक्षमा जङ्गली हात्तीको आक्रमणबाट चन्द्रिका देवीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी घाँस काट्न कोशि टप्पु आरक्ष क्षेत्रमा गएको बेला जङ्गली हात्तीले आक्रमण गरेको थियो।