गौशाला १५ फागुन/महाेत्तरी जिल्लाकाे मठ्ठिहानि नगरपालिका वडा न ५ मा पि पि सि ले ढलान भएकाे सडकमा पानिले अस्त व्यस्त बनाएका छन । मंगलवार परेकाे पानि विच सडकमा अडेकाे छ ।
सडक वनाए पनि नाला नवनाएकाे कारण विच सडकमा पानि थुपारिएकाे छ ।
विकास गर्न साेच भएकाे तर दुरदर्शि साेच नभएकाे कारण नाला नबनाएकाे स्थानियहरुले आराेप लगाएका छन ।नाला नबाएर ढलान गरेकाे कारण हिलाे भएकाे स्वीकार गर्दै अब पूरा ढलान भए पछि दुवै छेउ वाट अढाई अढाई फिटकाे नाला बनाउने वडा न. ५ का वडा अध्यक्ष राम बहादुर महताेले जनाए ।
मलाई जनताले विकास गर्नकाे लागि मत दिएकाे छ त्यसलाई कुनै हालत पूरा गर्ने प्रतिवद्वता जनाए एक अर्काे प्रसंगमा वुद्व भत्ता, अपांग भत्ता,विधवा भत्ता नपाएकाेमा म पनि दुःखित छु तर निकट भविष्यमा सबैलाई बैंक खातामा रकम जम्मा गराने छु ।दाेहराे र तेहराे खाता खुल्लेकाे कारण उहाँहरु खातामा रकम जम्मा हुन नसकेकाे महताेले भनाई छ।