महेश सिंह लहान २२ माघ । सिरहाको लहान नगरपालीका ३ अस्पताल चौक स्थित अन्लाईन होटेल संचालनमा आएको छ । कार्यक्रममा अन्लाईन होटेलको संचालक अनिल चौधरीको अध्यक्षतामा भएको हो ।
समुदघाटन कार्यक्रमको प्रमुख अतिथी सिरहा क्षेत्र न. १ क को प्रदेश सभा सदस्य लगनलाल चौधरीले रिबन काटेर समुउदघाटन गर्नु भएको थियो।
अतिथिहरुमा पत्रकार महेश सिंह, अनिल चौधरी, दुर्गा चौधरी ,नेमान होटेलको होटेल म्यानेजर पृतम चौधरी रहनु भएको थियो । भन्ने कार्यक्रमको संचालन पत्रकार सम्भु चौधरीले गर्नु भएको हो।
प्रमुख अतिथि चौधरीले सिरहा र सप्तरीमा धेरै होटेलहरु रहेका छन् त्यस मधे अरु होटेल भन्दा फरक किसिमको योजना र सेवाहरु दियो भने हाम्रो होटेल तिर आक्रमण हुन्छ हाम्रो होटेलमा नँँया किसिमको खाने कुराहरु राख्यो भने हाम्रो होटेल तिर मानिसहरुको आकर्ष बढने चौधरीले बताए ।