नरेन्द्र महताे / गाैशाला १० माघ । अाज मधे शमा वलिदान दिवस मनाईरहेकाे छ ।अाजकाे दिनमा मधेश अान्दाेलनमा प्रथम सहिद रमेश महताेले अाफ्नाे ज्यान मधेशि,दलित,मुस्लिम,अल्पसंख्यक,पिछडा वर्ग तथा जसकाे संविधानमा अधिकार पहुच नभएका लागि अाहुति दिएका थिए।मधेश अान्दाेलनमा ११७ जना सहिद भएका थिए र सहिदहरुकाे छाेरा,छाेरी टुहराे भयाे र कयाैं दिदी वहिनीहरुकाे माँगकाे सिन्दुर पुछियाे,कयाै अामा बाबु नि सन्तान भयाे ।
तर अाज सम्म जसकाे लागि वलिदान दिनु भयाे त्याे हक अधिकार प्राप्त हुन् सकेन ।जब जब माघ ५ गते अाउँछ तब तब मात्र सहिदहरुकाे फाेटाे राखेर अविर माला लगाएर भाषण गरेर वलिदान दिवस मनाउँदै गरेकाे हुन्छ ।तर त्यहि सहिदकाे नाममा अधिकारकाे लागि सरकारमा सम्मिल भएर मंत्रि पदमा विराजमान हुन्छ त्यस बेला मधेशि दलका मधेशि मंत्रिहरुले वलिदान दिएका सहिदहरुकाे रगत याद अाउँदैन , मधेशिकाे हक अधिकारकाे याद अाउँदैन ,टुहुराे बाल वच्चाकाे याद अाउँदैन,विधिवाहरुकाे याद अाउँदैन ,याद यति मात्र अाउँछ म महिना कति चाेटि विदेश जान पाउँ र अाफ्नाे बाल वच्चाकाे उन्नति र प्रगतिकाे लागि कसरी धन अार्जन गर्न सकाैं र मेराे मंत्रि पद कसरी बाँचि रहिरहाेस त्यसकाे वारेमा मात्र साेचिरहनु हुन्छ ।
तर मधेशका छाेरा छाेरिहरुले मंत्रि पद पाउनकाे लागि वलिदान दिएका थिएन हाेला तर अाज नेताहरुकाे क्रियाकलाप देख्दा वलिदान दिएका अामा बावुका दिल दु:खेकाे हुन्छ तर मधेशि जनता लगायत अाम नेपालि जनताहरुकाे जात जातिकाे संविधानमा समान अधिकार स्थापित हुन सकेन तर विगतमा गरेकाे गल्तिहरुलाई नदाेरहाई अगामि दिनहरुमा एक सच्चा मधेशकाे सिपाहि वनेर सबैकाे हक अधिकार संविधानमा बरावरकाे हाेस तब मात्र सहिदहरुले दिएकाे वलिदानकाे सपना पूरा हुनेछ र सहिदले सच्चा समान पाउनु हुनेछ । सहिदका नाम बेचेर राजनितिक नगराैं समयमा सचेत वनाैं ।।वीर सहिद अमर रहुन् ।।