शम्भु चौधरी लहान १३ पुस । लहान नगरपालिकाको दरवार होटेल नजिकै दुर्घटना भएको छ । पूर्वबाट पशिचम तिर आउँदै गरेको ना १ ज. ६८३७ नं. को उंगर र विपरीत दिसाबाट आउँदै स १ ख ८११ नं को टिपर एक आपसमा ठक्कर खादासो दुर्घटना भएको हो । दुर्घटना हुदा उंगरमा सवार सबै यात्रीहरु गम्भिर घाईते भएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरी जनाएको छ ।