प्रदिप सिंह सिरहा ३० मंसिर ।सिरहाको नगरपालिका ७ बजरङबलीको मन्दिर क्षेउ बाट शनिबार १२ बजेको समयमा सिरहा बाट खटिएको प्रहरी टोली प्रहरी टोलिले लागूऔषधसहित एक जना युवा लाई प्रहरीले पक्राउ गरेका छन ।
गस्ती प्रहरीले टोली चेक जाँच गर्ने क्रममा अवैध लागुऔषध खरिद गरी लुकाई छिपाई गर्दै लियाउने वेला नगरपालिका १ बस्ने वर्ष २४ को धिरज कुमार साहलाई प्रतिबन्धित लागुऔषध नाईट्रभोट १४ पीस सहित साह लाई प्रहरीले पक्राउ गरेको छ् ।
पक्राउ परेका साह लाई आबश्यक कार्बाही तथा थप अनुसन्धान को लागि जिल्ला प्रहरी कार्यालय सिरहा ल्याएको र थप अनुसन्धान भइराखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका कार्यालयको प्रमुख तथा एसपी उमा चतुव्ेदीले बताए ।