शम्भु चौधरी लहान ६ कार्तिक । लहान नगर पालिका ६ मा नासा ईन्टरनेशनल ईस्टीच्युट हार्डवेयर तथा सफटवेयर कम्प्युटर तालिम सेन्टरको एक कार्यक्रम बिच बुधबार सम उदघाटन भएको हो । लहान नगरपालिका ६ का वडा अध्यक्ष अरुण केसीले सो सेन्टरको उदघाटन गरे भएको हो ।
७ जना विधार्थीहरुको सत प्रतिशत स्कलसिप सहित विभिन्न किसिमका सेवा सुविधा पनि लिएर आएको सेन्टरका निर्देशक संजय कुमार साहले बताए ।
प्रदेश २ कै निजि क्षेत्रमा संचालित निजि म्प्युटर कोचिंग सेन्टर तथा काठमाडौमा ८ वर्षको अनुभवी शिक्षकद्धरा विधार्थीहरुलाई प्रशिक्षण दिईने निर्देशक साहले बताए ।
लहान भरीमा गुणस्तरीय प्रशिक्षण खासै दिन नसकेको, विधार्थीहरुले मन भरी सिक्न नसकने जस्ता कमी कमजोरीलाई हटाई गुणस्तरीय प्रशिक्षण दिने कार्यक्रम बिच साहले बताए ।
उदघाटन समारोहमा वडा अध्याक्ष केसीले भनु भयो आजको युग बैज्ञानिक युग हो बैज्ञानिक युगमा कम्प्युटरको आवश्यकता हरेक ठाउँमा पर्दछ त्यस कारण सबैको लागी कम्प्युटर अपरीहार्य छ ।