काठमाडौं ५ साउन । राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको संयोजक भोलिबाट राजकिशोर यादव हुने भएका छन् ।
जनकपुरमा बसेको मडल मण्डलको बैठकले चक्रिय प्रणालीअनुसार यादवलाई जिम्मेवारी दिएको हो । हाल अनिलकुमार झा अध्यक्ष मण्डलका संयोजक थिए ।