आरोहण शाह पर्सा २८ आषाढ ः चार दिनदेखि भएको अविरल वर्षाका कारण प्रदेश नंः २ अन्तरगत पूर्वपश्चिम राजमार्ग तथा अन्य सडक जाम खुलाउने ट्राफिक परिचाल गरेको छ ।
पूर्वपश्चिम राजमार्गको चन्द्रपुर बागमती खण्डको लच्कामा बाढी आएकाले बिहीबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ । हरेक तीन किलोमिटर सडकमा ट्राफिक परिचाल गरेको छ ।
रातिबाट नै सवारी साधन आवतजावतमा समस्या भऐको ले सहायता केन्द्र सुचारु गरेको छ र सडक जाम बारे फोन नंः पनि सबजनिक गरेको छ ९८५५०९०१२२ र ९८५५०९०२८० प्रादेशिक ट्राफिक प्रहरी कार्यालय ,पथलैया बाराले जनाऐको छ ।
पश्चिम लच्कामा बाढी आएर राजमार्ग अवरुद्ध हुदा करीव ५ सय सवारी साधन रोकिएका छन् । राजमार्गको लच्कामा पानीको बहाव घटेको छैन ।
केही सवारी साधन बाढीमा पसेको बाट निकालिऐको ट्राफिक प्रहरीले जानऐको छ ।